RISK FREE RETURN POLICY - 100% MONEY BACK GUARANTEE - TIME WARRANTY - FINEST CUSTOMER SERVICE

Gold Price per Tola NRs. 57500 View All

बहुमुल्य हिरा अब अन्तिम मुल्यमा


बहुमुल्य हिरा अब अन्तिम मुल्यमा

श्री रिद्धी सिद्धी ज्वेलर्स विगत १५ वर्ष देखि अनवरत रुपमा उपभोक्ताको सेवामा समर्पित रहि अन्तराष्ट्रिय स्तरका आकर्षक तथा गुणस्तरिय सुन तथा हिराका गर–गहनाहरुको विक्री वितरणका गर्दै ग्राहकवर्गहरु माझ लोकप्रियता कमाउन सफल भएको कुरा सर्वविदितै छ । र सोही क्रमलाई निरन्तरता दिदैै श्री रिद्धी सिद्धी ज्वेलर्सले आम उपभोक्तामाझ हिराका गर–गहनाहरु अझै लोकप्रिय बनाउन “बहुमुल्य हिरा अब अन्तिम मुल्यमा” योजना अघि सारेको छ जस अन्तर्गत अन्तराष्ट्रिय गुणस्तरका आकर्षक हिराका गर–गहनाहरु अविश्वसनीय छुटका साथ अब अन्तिम मुल्यमै उपलब्ध गराइने जानकारी श्री रिद्धी सिद्धी ज्वेलर्सका प्रबन्ध निर्देशक श्री नरेन्द्रकुमार गुप्ताले दिनुभयो । यस योजनाले अपार सफलता पाउनुका साथै आम ग्राहकवर्र्ग लाभान्वित हुने कुरामा श्री रिद्धी सिद्धी ज्वेलर्स विश्वस्त छ साथै आगामी दिनहरुमा पनि यस्ता योजनाहरु ल्याई ग्राहकवर्गमा आफ्नो लोकप्रियता तथा विश्वनियता अझ प्रगाढ बनाउ दत्त चित्त भई लागिनै रहने प्रतिवद्धता जाहेर गर्दछ ।

Popular Products

  • Gold Bangles

    Rs. 0

  • Stylish Diamond RING

    Rs. 34710

  • Diamond Ring

    Rs. 60970

  • Gold Ring

    Rs. 0

Clients Testimonials

"I have received my parcel safely this afternoon via DHL. All the jewels were in good condition and of course they were gorgeous. My wife was extremel BInu View More

Join the diamond club